सुनको मूल्य तोलाको ९९ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख नजिक पुगेको छ । आज छापावाल सुन प्रति तोला तीन सय रुपैयाँले बढेर ९९ हजार तीन सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुनको मूल्य … Continue reading सुनको मूल्य तोलाको ९९ हजार ३ सय पुग्यो